४८ कर्मचारी माग गर्दा १,६८२ जनाको आवेदन, सबैभन्दा बढी कम्प्युटर अपरेटरमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न ४८ पदका लागि कर्मचारी माग गर्दा १ हजार ६८२ जनाले आवेदन बुझाएका छन् । सबैभन्दा बढी कम्प्युटर अपरेटरका लागि दरखास्त परेको छ । कम्प्युटर अपरेटर...