१२ फाल्गुन २०७९, शुक्रबार
परिचारिकामाथि दुर्व्यवहार गर्ने पाइलटमाथि कारबाही
काठमाडौँ । नेपाल वायुसेवा निगमका (एनएसी) का आरए-४१६ का चालक दलका सदस्यहरूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । २०७९ साउन १२ गते तदनुसार २८ जुलाई २०२२ का दिन...