त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम हुँदा जहाज अवतरण प्रभावित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र इन्डिगो एअरको जहाज दिल्ली फर्काइएको छ । कतार एयरवेज, नेपाल एयरवेजसहित अरू धेरै जहाज नेपाली...