२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्याङ्कर चोरेर डिजल बेचेको आरोपमा १ जना जेल चलान 

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमको ट्याङ्कर चोरी गरी डिजेल बेचेको आरोपमा पक्राउ परेका मध्ये १ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जेल चलान हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका वडा नं.९ बस्ने २९ वर्षीय नवराज भुजेल छन् ।

ट्याङ्कर चालक सोही स्थानका ४५ वर्षीय विनोदकुमार भुजेल र चोरीको डिजल किन्ने सप्तरीको खडक नगरपालिका वडा नं.७ स्थायी घर भएका भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार साह धरौटीमा छुटेका छन् ।

भुजेल १ लाख र साह ५० हजार रुपैयाँ धरौटीमा छुटेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डिएसपी रामनरेश सिंहले जानकारी दिए ।