परराष्ट्र मन्त्री पौड्याल जेनेभा जाँदै
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको मानवअधिकार परिषद्को ५२औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री डा. बिमला राई पौड्याल आइतबार जेनेभा जाने भएकी छन्। मन्त्री पौड्यालले जेनेभामा हुने महसाथमा भाग...