नागार्जुनबाट जुवातास खेलिरहेका ६ जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको नागार्जुनबाट जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ। नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा पोखरेलसमेत ६ जनालाई आइतबार साँझ प्रहरीले...