१२ फाल्गुन २०७९, शुक्रबार
रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार हुने, यस्तो छ मतभार
काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार तय गर्न काँग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौलाको दाबी छ...