सांसद भण्डारीको भेन्टिलेटर हटाइयो
काठमाडौँ । ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको छ । गत बिहीबारदेखि भारतको मुम्बईस्थित...