अनुशासन उल्लंघन गर्नेमाथि कारबाही गर्ने नेविसंघको चेतावनी
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सङ्गठनभित्र अनुशासन उल्लघंन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । सङ्गठनभित्र अन्तर्विरोध चर्किन थालेपछि नेविसंघ केन्द्रीय कार्यालयले कारवाहीको चेतावनी दिएको हो । अध्यक्ष...