निर्मलालाई न्याय दिने सहमतिपछि आन्दोलन स्थगित
काठमाडौँ । ४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीहरूले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । विगत लामो समयदेखि निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका उनीहरूले तत्कालका...