अहिलेको सरकार खिचडी सरकार हो : अम्मर थापा
सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले वर्तमान सरकारलाई दक्षिणपन्थी खिचडी सरकारको संज्ञा दिएका छन्। आज बिहान वीरेन्द्रनगरका आयातित पत्रकार सम्मेलनमा उनले यस्तो...