एउटा संसदमा नटुङ्गिएको महाअभियोग अर्को संसदमा लैजाने सहमति
काठमाडौँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा एउटा संसदमा नटुङ्गिएको महाअभियोग प्रस्ताव अर्को संसदमा लैजान सांसदहरूबीच सहमति जुटेको छ । आज मङ्गलवार सिंहदरवारमा बसेको समितिको बैठकमा सांसदहरू प्रतिनिधि सभाको कार्यकाल...