परराष्ट्र मन्त्री पौड्याल र भारतीय विदेश सचिवबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार दिउँसो परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो। भेटमा...