प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सङ्कल्प प्रस्तावबारे छलफल
काठमाडौँ । संसदमा पेस गरिएका सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरू सहमत भएका छन्। सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै...