सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सही : अर्थ सचिव
काठमाडौँ । अर्थ मन्त्रालयका सचिव तोयम रायाले सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सही रहेको धारणा व्यक्त गरेका छन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा रेभेन्यू मोड्यूल सञ्चालनको समुद्घाटनमा बोल्दै...