२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसमक्ष सेनाको राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ गरेको छ।

सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ गरेका हुन्।

ब्रिफिङमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका थिए।

राष्ट्रिय सुरक्षासम्बन्धी उक्त विषयमा सामान्यतया सेनाले प्रधानमन्त्रीलाई मात्रै ब्रिफिङ गराउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डले भने देउवा र ओलीलाई पनि बोलाएका हुन्।