आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै श्रेष्ठले दिए आयोगमा निवेदन
काठमाडौँ । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर-२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर...