नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेनमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ...