माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो एकीकृत...