माग सम्बोधन नभएसम्म सङ्घ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी हुँदैनौँ : रञ्जिता
रुपन्देही । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म सङ्घ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक...