आचार्यको आत्मदाह प्रति राज्य नै जिम्मेवार रहेको भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । मङ्गलवार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर प्रेमप्रसाद आचार्यले आफैँलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौँमा प्रदर्शन भएको छ । युवाहरूको एक समूहले आचार्यले...