सङ्घीयताविरुद्ध बोल्ने मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीमाथि दबाब
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताहरुले सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने मन्त्रीहरूलाई बर्खास्त गर्न माग गरेका छन् । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकमा नेताहरुले संघीयताविरुद्ध बोल्ने मन्त्रीहरूलाई बर्खास्त गर्न पार्टी...