पर्वत प्रशासन कार्यालयमा स्तनपान कक्ष
पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्ष निर्माण गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्त्वका साथ उठिरहेको बेला प्रशासनले...