दीपकराज गिरीलाई बालेनको प्रश्न : बालेनहरु कति जना छन् ?
काठमाडौँ । अभिनेता दीपकराज गिरीले गृहमन्त्री रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) को समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसमा उल्टै बालेनले प्रश्न गरेका छन् । गिरीले राजनीतिक...