दीर्घ रोगीलाई गाउँपालिकाले मासिक भत्ता दिने
ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठे खोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घ रोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको...