यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९-०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैङ्कले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार...