नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गरिने
काठमाडौँ । जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षका लागि नदीजन्य पदार्थको उत्खनन तथा बिक्री वितरण आफैले गर्ने भएको छ । उपमहानगरको कार्यपालिका बैठकले कार्यविधि बनाएर कर्मचारीहरूको माध्यमबाट ढुङ्गा, गिटी, बालुवा...