नेपाल प्रहरीका २४ एसएसपीको सरुवा (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका २४ एसएसपीको काज सरुवा भएको छ। सरुवामा महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू फेरिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमा दानबहादुर कार्कीको सरुवा भएको छ। त्यस्तै, काठमाडौँ उपत्यका अपराध अनुसन्धान...