सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम, ७५ प्रतिशतमा खुम्चियो सङ्कलन
काठमाडौँ । चालू आर्थिक वर्ष ०७९/०८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएको छ। पुस मसान्तसम्म छ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख राजस्व उठाउने...