सशस्त्रको गोताखोर टोलीले भेट्टायो बेपत्ता खत्रीको शव
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका-६ चोभारस्थित जलविनायक पुल नजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ । सशस्त्र प्रहरी...