प्रदेश १ मा बाबुराम गौतम सभामुख बन्ने निश्चित
विराटनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य बाबुराम गौतम प्रदेश १ प्रदेशसभाको सभामुख हुने निश्चित भएको छ । प्रदेशसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ताको निर्धारित समयमा गौतमको मात्रै...