सहकारीको नियमित अनुगमन गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ । कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका...