आर्थिक अनुशासनमा जोड, अनुत्पादक र साधारण खर्च कटौती : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यको अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले साधारण...