माओवादी केन्द्रका नेता वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नु पर्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई चिकित्सकहरूले कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिसकेको हुनाले उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु...