नेपाल टी-२० लिग : पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर भिड्दै
काठमाडौँ । नेपाल टी-२० लिगको पहिलो क्वालिफायरमा आज लुम्बिनी अलस्टार र जनकपुरबीच खेल हुँदैछ। आज जित हात पार्ने टिमले फाइनलमा स्थान बनाउने छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे...