बाबुराम भट्टराईको प्रस्ताव : ‘राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि’
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कि भन्ने प्रस्ताव...