प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् । प्रचण्डले आजै पद तथा गोपनीयताको...