नेपाल टी-२० लिगको छानबिनका लागि राखेपद्वारा पाँच सदस्यीय समिति गठन
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा भइरहेको नेपाल टी-२० लिगमा देखिएको विवादबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छानबिन गर्ने भएको छ । राखेपले बुधबार एक विज्ञप्तिमार्फत प्रतियोगिताका लागि विदेशी खेलाडीको...