लागुऔषध सेवन गरी सवारी साधन चलाउने ५ जनाको ५ दिन म्याद थप
काठमाडौँ । लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा काठमाडौँको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट शनिबार नियन्त्रणमा लिइएका ५ जना चालकविरुद्धमा आज लागुऔषध सेवनको कसुरमा दिन ५ (पाँच) म्याद थप...