दिल-दिमागदेखि पूर्ण प्रतिबद्ध भएको व्यक्ति राष्ट्रपति बन्नुपर्छ : उपसभापति खड्का
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा पार्टीले कसैसँग सम्झौता नगर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले देश, जनता र संविधानप्रति दिल दिमागदेखि पूर्ण प्रतिबद्ध भएको व्यक्ति...