अब ८ कक्षासम्म दिवा खाजा, १२ कक्षासम्म निःशुल्क शिक्षा
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवा खाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ। १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको छ। नगरपालिका...