म्यादी प्रहरी मायाको हत्यामा संलग्न आरोपमा सशस्त्रका जवान पक्राउ
काठमाडौँ । बैतडीमा म्यादी प्रहरी युवतीको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतराम कोली छन् । आरोपित कोलीलाई कञ्चनपुरबाट पक्राउ गरेको...