माओवादी पदाधिकारी बैठक बस्दै, छलफलका लागि दुई एजेन्डा तय
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठक बस्न लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक बस्न लागेको पदाधिकारीको बैठकमा दुई एजेन्डा तय गरिएको बताइएको छ । निर्वाचन समीक्षा...