उपेन्द्रजीले चार हजार मत सिधै सूर्यमा हाल्न लगाउनु भयो, त्यही भएर म हारेँ : विजयकुमार गच्छदार
काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले पछिल्लो चुनावले राजनीतिक अस्थिरताको सङ्केत गरेको बताएका छन्। उनले काँग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताए। सुनसरी क्षेत्र नम्बर ३ मा...