पार्टीका नेता-कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारलाई विप्लव नेतृत्वको नेकपाको दबाब
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ । सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेट...