सरकारमा जाने विषय प्राथमिकतामा राखेका छैनौँ : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सरकारमा जाने विषयलाई प्राथमिकतामै नराखेको बताएका छन्। उनले सरकारमा जाने प्राथमिकतामा नरहेको बताउँदै त्यसबारे कुनै छलफल अघि नबढेको बताएका हुन्। झापा-३...