गृहमन्त्री खाँण र प्रचण्डबिच भेटवार्ता, यस्तो भयो छलफल
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। भेटमा पाँच...