गृहमन्त्री खाँणले टेलिफोन गरेर दिए बोहरालाई बधाई
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाई दिएका छन् । शनिबार नै सार्वजनिक मत परिणाम अनुसार बोहरा उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा...