एमाले उम्मेदवार निरौलालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको पार्टीकाे दाबी
काठमाडौँ । नेकपा (एमाले) काठमाडौँका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको पार्टीले दाबी गरेको छ । निरौलासहित बुढानीलकण्ठ...