डडेलधुराका जनता भगवान् हुन्, गाली नगर्नुस्, उहाँहरूको गल्ती छैन : सागर
काठमाडौँ । डडेलधुराबाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेलधुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति निकालेर ढकालले डडेलधुराका जनता भगवान् सरह रहेको र उनीहरूको...